Day: November 12, 2022
विवादको वैकल्पिक समाधान डोल्पामा!
ङिमा ग्याल्जेन गुरुङ सन् २०१८ को एक दिन डोल्पामै हुँदा ‘कलम लिएर दिवंगत हजुरबुवाको घरमा आउनू’ भन्ने खबर पाएँ । त्यहाँ बुवाका भाइबहिनी र अरू तीन जना स्थानीय भद्रभलाद्मीलाई देखें । ती तीन जना भलाद्मीले पर्ख्यौली सम्पत्ति विभाजन गर्न लागेका रहेछन् । मलाई उनीहरूले अंशबण्डाको निम्ति सम्पत्तिको सूची तयार गर्न लगाए । सन् २०१७ मा […]
Read Moreयोग्य उम्मेदवार छनोटका दर्जन सूचक
आगामी मंसिर ४ गते प्रतिनिधिसभा र सात वटा प्रदेश सभाका सांसदको निर्वाचन हुँदैछ । यसमा प्रत्यक्ष र समानुपातिक गरी प्रत्येक मतदाताले ४ वटा मतदान गर्नुछ । यसर्थ, कस्ता उम्मेदवार र राजनैतिक दललाई मतदान गर्ने र नगर्ने भन्ने सम्बन्धमा आफ्नो अभिमत सार्वजनिक गर्न चाहन्छु । १. सार्वभौमसत्ताको पहरेदार नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतालाई जुन […]
Read Moreरवि लामिछाने भन्छन्- तम्तयार छौं संसदमा जान
१७ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले संसदमा जान तम्तयार भएर बसेको बताएका छन् । आज चुनावका ‘वाचा पत्र’ सार्वजनिक गर्दै उनले सो कुरा बताएका हुन् । उनले जनताका सामान्य भन्दा सामान्य माग र चाहनालाई वाचा पत्रमा समेटेको बताए । आफू देशदौडाहामा निस्किएको बेला जनताले पिउने पानी, बत्ती, पढ्न र उपचार जस्ता […]
Read Moreकसरी पाइन्छ त भारतमा नागरिकता ?
यो राष्ट्रवाद जागेको बेला हो । यतिबेला राष्ट्रवादीहरुको भाष्यभन्दा फरक धारमा बोल्नु आफैंमा जोखिमपूर्ण हुन सक्छ । आज नेपालीसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नेपालको नागरिकता दिने प्रस्ताव नेकपाले पारित गरिसकेको छ । यो निर्णयले नेपालको आम मधेसी समुदायमा एकखालको मनोवैज्ञानिक त्रास पैदा गरेको छ । नेपालको संविधानको धारा २८९(१) ले पहिले नै […]
Read Moreके पाप हो त नाफा खोज्नु ।
दलहरूले एकपछि अर्को गर्दै सार्वजनिक गरेका चुनावी घोषणापत्रले विगतमा जस्तै उत्साह जगाउन सकेका छैनन्। चुनाव बेला गरिने यो कर्मकाण्डलाई मतदाताले वास्ता नगर्नुका केही खास कारण छन्। पहिलो कारण दलहरू घोषणापत्रप्रति इमानदार हुँदैनन् भन्ने नै हो। दोस्रो कारण हो, घोषणापत्र तयार गर्नेहरूको मानसिकता। उनीहरू जनतालाई दयाका पात्र भन्ठान्छन्, दु:खी-गरिब भन्ठान्छन् अनि आफूलाई त्यसबाट मुक्ति दिने मुक्तिदाताका रूपमा प्रस्तुत गर्छन्। […]
Read More‘ मेरो बूढो साथी असनको सडकमा ‘
स्कुलको विद्यार्थी छँदा भवानी भिक्षुकृत ‘मेरो सानो साथी’ पढेको थिएँ। त्यहाँ रेल यात्राका क्रममा एउटा सानो साथी भेटिएको थियो उसकी आमाका साथ। यहाँ ‘मेरो बूढो साथी’ छ काठमाडौंको भिडभाड बाटोमा भेटिएको। बूढो साथीको घर दोलखा हो, मेलुङ गाउँपालिकाको पोगटी गाउँ। ऊ काठमाडौंमा महिनाको ६ हजार ६ सय रूपैयाँ डेरा भाडा तिर्छ। बाबुआमा, एक छोरी र […]
Read More