Day: November 18, 2022

परीक्षामा दोस्रो पुस्ता,शक्तिसंघर्षको उत्कर्षमा नेकपा

नेपालका दुई प्रमुख दलहरु (नेकपा र कांग्रेस) आमरुपमा समान प्रकृतिका समस्याबाट प्रताडीत भइरहेका छन् : विचारशुन्यता, गुटबन्दी र  ध्वस्त पार्टी जीवन । यो प्रताडनाको परिणाम पनि एकै प्रकृतिको छ : न रुपान्तरण, न सञ्चालन । यो प्रशव वेदनाले राजनीतिप्रति युवा आकर्षण घटेको मात्र होइन, यो घटाइको मात्रा अब क्रमशः घृणा र आक्रोशमा परिणत हुँदैछ । […]

Read More

विधेयक प्रमाणीकरण अस्वीकार गर्ने काम संविधानको गम्भीर उल्लंघन

नेपाली समाजमा नागरिकता सधैं चर्चा, विवाद र बहसको विषय बन्दै आएको छ । राष्ट्रपतिले विधेयक पहिलो पटक पुनर्विचारका लागि फिर्ता पठाउनु संविधानतः सही भए पनि त्यसले संशय भने बढ्यो । पछि नागरिकता विधेयकमाथि दुवै सदनमा छलफल भयो, पारित पनि भयो । संसद्ले राष्ट्रपति कार्यालयमा पेश गरेकोमा दोस्रोपटक पनि प्रमाणीकरण गरिनन् । राष्ट्रपतिको उक्त कदम असंवैधानिक […]

Read More

‘माओवादी र कांग्रेसका मतदाताले समेत मलाई साथ दिँदै हुनुहुन्छ’

१ मंसिर, काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्ट गुल्मी–२ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन् । यसै क्षेत्रबाट निरन्तर चुनाव जित्दै आएका उनले यसपटक आफ्नै पूर्वसहकर्मी नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीसँग प्रतिस्पर्धा गर्दैछन् । मौन अवधि सुरु हुनु केही घण्टा अगाडिसम्म मतदाताकै माझमा रहेका विष्टसँग अनलाइनखबरसले गरेको कुराकानीको सम्पादित अंश : तपाईंको चुनावी अभियान […]

Read More

`मतदातालाई पछुतो छ मलाई दुई पटक संसद पठाउन नसकेकाेमा ’

१ मंसिर, काठमाडौं । पार्टी प्रवक्ताका रुपमा कांग्रेस नेता, कार्यकर्ताका मन जितेका विश्वप्रकाश शर्मा गएको कांग्रेस महाधिवेशनमा देउवा समूहबाट विद्रोह गरेर महामन्त्री निर्वाचित भए । अर्का महामन्त्री गगन थापाले ‘मिसन पीएम’ घोषणा गरेर संसदीय दलमा चुनौती दिने उद्घोष गर्दा शर्मा पनि एकै ठाउँमा छन् । उनले भनेका छन्, ‘गगनले प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्दै गर्दा म […]

Read More

फिलिपिन्सदेखि ब्राजिलसम्म : निर्वाचनका प्रक्षेपणहरूमाथि प्रश्न

निर्वाचनको माहोलमा निर्वाचनपछिको परिवेशका बारेमा आकलन गर्नु सहज काम होइन । केही विश्लेषकहरूले गठबन्धन र महागठबन्धन दल सिध्याउने मेलो र यसमा आबद्धहरूकै लागि प्रत्युत्पादक हुने भविष्यवाणी गर्न समेत भ्याएका छन् । व्यवस्थित ‘प्रि इलेक्सन रिभ्यु’ गर्ने प्रचलन पनि यतिबेला चल्तीको व्यवसाय बन्न पुगेको छ । भनिन्छ– नेताले अर्को निर्वाचनसम्म र राजनेताले अर्को पुस्तासम्मका लागि विचार […]

Read More