Day: November 20, 2022

कस्तो संकट आउन सक्छ त आगामी हिउँदमा?

अहिले (अगस्ट दोस्रो साता) अमेरिकामा एक (ब्रिटिस थर्मल) युनिट ग्यासको मूल्य ७ देखि ८ अमेरिकी डलर छ। युरोपमा त्यही मूल्य औसतमा ६० डलर हाराहारी अर्थात् ७–८ गुणा बढी छ। आउँदो हिउँदमा मूल्य त्यसभन्दा पनि अकासिने अनुमान छ। ग्यासले घर नतताए ज्यानै जाने युरोपको चिसो मौसममा मूल्य अकासिएर कति पुग्ला त? तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाका एक सल्लाहकार […]

Read More

उग्र दक्षिणपन्थी र विश्वभरका वामपन्थीहरु किन एक ठाउँ उभिँदै छन्

मैले लेख्नका लागि यो विषय र शीर्षक चुनेको महिनौं बितिसक्यो। तर यही सेप्टेम्बर ४ तारिखमा चेक रिपब्लिकको राजधानी प्रागमा भएको विशाल प्रदर्शनका तस्बिरहरू देखेपछि यो विषय पन्छाइरहन सक्ने अवस्था रहेन। त्यो प्रदर्शनको मूल नारा थियो- चेक रिपब्लिक फर्स्ट। जसरी अमेरिकामा डोनाल्ड ट्रम्पका समर्थक उग्र राष्ट्रवादीहरूको नारा हुने गर्छ- अमेरिका फर्स्ट। त्यो सरकारविरोधी प्रदर्शनका अनेक आयोजक संस्थाहरूमध्ये उल्लेखनीय थिए- उग्र […]

Read More

यसरी बर्बाद पारे पुटिनले रूसलाई

रूसले युक्रेनमा युद्ध सुरू गरेयता मैले सेतोपाटी र कान्तिपुरमा गरी त्यो द्वन्द्वसम्बन्धी आधा दर्जन जति लेखहरू लेखेको छु। त्यसबाहेक क्लबहाउसमा त्यस विषयलाई लिएर निरन्तर हुने बहसमा पनि भाग लिएको छु। इमेलमा पनि यसै विषयमा लामा तर्कवितर्क भएका छन्। अनि साथीभाइसित प्रत्यक्ष कुराकानीमा यसै विषयमा निकै पेचिला विवाद चलेका छन्।  ती बहसको एक पक्ष भन्छ- यो विनाशकारी युद्धका […]

Read More

के दक्षिण कोरियाली राष्ट्रपतिले झैं प्रण गर्लान् त हाम्रा नेताले ?

आउने साताको पहिलो दिन विश्वकप फुटबल सुरू हुन लागेको छ। यही बेलामा बिबिसीका विश्व संवाददाता रजिनी वैद्यनाथनले नेपालको धनुषा पुगेर गरेको तयार गरेको स्थलगत समाचार प्रसारण भएको छ।  बिबिसीले प्रमुखताका साथ प्रसारण गरेको उक्त समाचारमा विश्वकप आयोजना गर्न तयार अत्याधुनिक रंगशाला बनाउने क्रममा नेपाल, भारत र बंगलादेशका हजारौं कामदार दुर्घटनामा परेर मरेको वा घाइते भएको घटना […]

Read More