Year: 2022
चार उम्मेदवार यो चुनावमा मैले सिफारिस गर्ने
यहाँ मायाको छ चिन्ता देशका बारेमा अति धेरै चिन्ता र आक्रोश मलाई मन पर्दैन। तर, म आफैं पनि यो पाखण्डबाट पूर्णरूपमा मुक्त छैन। हाम्रो सामाजिकीकरणले देशप्रति चासो र चिन्ता गर्न सिकाएको छ। पञ्चायतले यही सिकायो, बहुदल आएपछि नेताले यही सिकाए। ‘तिमी आफू को हौ भन्ने बिर्स। आफ्नो उद्देश्य र लक्ष्य बिर्स। आफ्नो रहर र खुशी […]
Read Moreमैले किन हाल्ने भोट ?
आजभन्दा २६ वर्ष अगाडिको कुरा हो । यो अवधि मेरो लागि एक युग हो । म क्यानडाको नोभास्केशिया राज्यको एण्टी गोनिस भन्ने ठाउँमा पढ्दैथिएँ । सो राज्यको हेलिफ्याक्सलाई संसारले खासै चिन्दैन । तर टाइटानिक जहाज र त्यसमा बनेको फिल्मलाई सम्झिने व्यक्तिहरूले यसलाई सो जहाज डुबेको ठाउँ भनेर चिन्दछन् । सो क्षेत्रमा म पाँच महिना बस्दा […]
Read Moreएकपटक सोचौं मतदानगर्नुअघि- किन,कसलाई,केका लागि भोट दिने ?
‘भोट’ एक औपचारिकता, केही मिनेट लाइन बसेर लगाइने एक छाप मात्र हैन । भोट लोकतन्त्रको सार हो । भोट नागरिक सार्वभौमसत्ताको अवधारणाबाट निसृत छ । नागरिक चाहे धनी होस् वा गरिब वा जुनसुकै जात, वर्ण, लिंग, धर्म र समुदायको– सबैको भोट एक र बराबर हो । लोकतन्त्रमा राज्यशक्तिका स्रोत नागरिक हुुन् । र, त्यो शक्ति […]
Read Moreलक्ष्मीको आराधना के पुँजीवादीहरूले मात्रै गर्छन्?
लक्ष्मी भन्नेबित्तिकै हाम्रो आँखामा एउटा सुन्दर स्त्रीको चित्र आउँछ। पूर्ण शृंगारमा राम्राराम्रा पहिरनमा, गहनागुरियाले झपक्क। चार हात भएकी, एउटामा धनको घडा लिएकी। अर्थात् लक्ष्मी भनेकी धनकी देवी हुन्। उनलाई खुसी पार्न सकियो भने हामीले धेरै धन पाउँछौं। साँच्चिकै लक्ष्मी धनकी मात्रै देवी हुन् त? हामीले बुझ्दै नबुझेका, गलत रूपमा बुझेका र बुझ्न बाँकी धेरै कुराहरूमध्ये एउटा यो हो। […]
Read Moreविवादको वैकल्पिक समाधान डोल्पामा!
ङिमा ग्याल्जेन गुरुङ सन् २०१८ को एक दिन डोल्पामै हुँदा ‘कलम लिएर दिवंगत हजुरबुवाको घरमा आउनू’ भन्ने खबर पाएँ । त्यहाँ बुवाका भाइबहिनी र अरू तीन जना स्थानीय भद्रभलाद्मीलाई देखें । ती तीन जना भलाद्मीले पर्ख्यौली सम्पत्ति विभाजन गर्न लागेका रहेछन् । मलाई उनीहरूले अंशबण्डाको निम्ति सम्पत्तिको सूची तयार गर्न लगाए । सन् २०१७ मा […]
Read Moreयोग्य उम्मेदवार छनोटका दर्जन सूचक
आगामी मंसिर ४ गते प्रतिनिधिसभा र सात वटा प्रदेश सभाका सांसदको निर्वाचन हुँदैछ । यसमा प्रत्यक्ष र समानुपातिक गरी प्रत्येक मतदाताले ४ वटा मतदान गर्नुछ । यसर्थ, कस्ता उम्मेदवार र राजनैतिक दललाई मतदान गर्ने र नगर्ने भन्ने सम्बन्धमा आफ्नो अभिमत सार्वजनिक गर्न चाहन्छु । १. सार्वभौमसत्ताको पहरेदार नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतालाई जुन […]
Read Moreरवि लामिछाने भन्छन्- तम्तयार छौं संसदमा जान
१७ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले संसदमा जान तम्तयार भएर बसेको बताएका छन् । आज चुनावका ‘वाचा पत्र’ सार्वजनिक गर्दै उनले सो कुरा बताएका हुन् । उनले जनताका सामान्य भन्दा सामान्य माग र चाहनालाई वाचा पत्रमा समेटेको बताए । आफू देशदौडाहामा निस्किएको बेला जनताले पिउने पानी, बत्ती, पढ्न र उपचार जस्ता […]
Read Moreकसरी पाइन्छ त भारतमा नागरिकता ?
यो राष्ट्रवाद जागेको बेला हो । यतिबेला राष्ट्रवादीहरुको भाष्यभन्दा फरक धारमा बोल्नु आफैंमा जोखिमपूर्ण हुन सक्छ । आज नेपालीसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नेपालको नागरिकता दिने प्रस्ताव नेकपाले पारित गरिसकेको छ । यो निर्णयले नेपालको आम मधेसी समुदायमा एकखालको मनोवैज्ञानिक त्रास पैदा गरेको छ । नेपालको संविधानको धारा २८९(१) ले पहिले नै […]
Read Moreके पाप हो त नाफा खोज्नु ।
दलहरूले एकपछि अर्को गर्दै सार्वजनिक गरेका चुनावी घोषणापत्रले विगतमा जस्तै उत्साह जगाउन सकेका छैनन्। चुनाव बेला गरिने यो कर्मकाण्डलाई मतदाताले वास्ता नगर्नुका केही खास कारण छन्। पहिलो कारण दलहरू घोषणापत्रप्रति इमानदार हुँदैनन् भन्ने नै हो। दोस्रो कारण हो, घोषणापत्र तयार गर्नेहरूको मानसिकता। उनीहरू जनतालाई दयाका पात्र भन्ठान्छन्, दु:खी-गरिब भन्ठान्छन् अनि आफूलाई त्यसबाट मुक्ति दिने मुक्तिदाताका रूपमा प्रस्तुत गर्छन्। […]
Read More‘ मेरो बूढो साथी असनको सडकमा ‘
स्कुलको विद्यार्थी छँदा भवानी भिक्षुकृत ‘मेरो सानो साथी’ पढेको थिएँ। त्यहाँ रेल यात्राका क्रममा एउटा सानो साथी भेटिएको थियो उसकी आमाका साथ। यहाँ ‘मेरो बूढो साथी’ छ काठमाडौंको भिडभाड बाटोमा भेटिएको। बूढो साथीको घर दोलखा हो, मेलुङ गाउँपालिकाको पोगटी गाउँ। ऊ काठमाडौंमा महिनाको ६ हजार ६ सय रूपैयाँ डेरा भाडा तिर्छ। बाबुआमा, एक छोरी र […]
Read More