Author: sanjay
युक्रेनमा रूसी हमला : भ्रम र यथार्थ
केही समयअघि यसै अनलाइनमा प्रकाशित एक लेखमा मैले युक्रेन शक्ति राष्ट्रहरूको भूराजनीतिक द्वन्द्वको चपेटामा परेकाले पहिला फुर्सदमा गरिने गफ जस्तो लाग्ने युद्ध अहिले वास्तविकतामा परिणत हुँदै गएको कुरा उल्लेख गरेको थिएँ। त्यसबेला रूस र पश्चिमी शक्तिहरूबीच युद्ध रोक्नेबारे वार्ता चलिरहेको थियो र धेरैलाई यो उन्मादलाई विवेकले जित्नेछ र युद्धको सम्भावना टर्नेछ भन्ने आशा थियो। तर […]
Read More‘भविष्यमा राजनीतिमा आउँछु, तर फिल्म क्षेत्र छाड्छु’
काठमाडौं । निर्माता तथा अभिनेता दीपकराज गिरीले भविष्यमा राजनीतिमा आउनु परे फिल्म क्षेत्र नै छाडेर लाग्ने बताएका छन् । आइतबार काठमाडौं क्षेत्र नम्बर ९ को दहचोक खहरे केन्द्रबाट मतदान गरेपछि उनले आफूले राजनीतिक र सामाजिक मुद्दामा बोलिरहेको बताए । तर अहिले भने आफू अर्धमौन अवस्थामा रहेको दीपकले बताए । ‘राजनीतिक विषयमा बोलिरहेको छु, अहिले अर्धमौन […]
Read Moreभरतपुरमा उमेश श्रेष्ठको गाडी तोडफोड
३० कात्तिक, चितवन । चितवन क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको कार भरतपुरमा तोडफोड भएको छ । बा ३ च २०५० नम्बरको प्राडो कारमा अपरिचित समूहले आज बिहान ११ बजेतिर तोडफोड गरेको हो । श्रेष्ठ भरतपुर महानगरपालिका वडा नं. १० पुरानो मेडिकल कलेज अगाडि चुनाव प्रचारमा थिए । गाडी रोकेर भेटघाटमा रहेको […]
Read Moreकुलमान प्रसंग : लहडमा होइन, तथ्यमा विश्लेषण गरौं
कुलमान घिसिङलाई दोस्रो कार्यकाल नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउनुपर्ने आवाज सर्वसाधारणबाट उठिरहेको छ । यो आवाज तथ्यमा भन्दा बढी लहडमा उठेको देखिन्छ । कुनै पनि निष्कर्ष वा निर्णयमा पुग्नुअघि वस्तुगत विश्लेषण आवश्यक पर्छ । वस्तुगत विश्लेषणका लागि पुष्टि भएका तथ्यांक चाहिन्छ । यसै आधारमा कुलमानबारे विश्लेषण गरौं । कुलमान घिसिङ २०७३ को भदौ ३१ […]
Read Moreविश्वकपको उदघाटन खेलमा आयोजक कतार को हार
५ मंसिर, काठमाडौं । आयोजक कतार विश्वकप फुटबलको उदघाटन खेलमा पराजित भएको छ । कतार इक्वेडरसँग २–० ले पराजित भएको छ । इक्वेडरलाई जिताउन दुवै गोल इनर भ्यालेन्सियाले गरे । १६ औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका उनले ३१ औं मिनेटमा अग्रता दोब्बर पारे । कतारका प्रशिक्षक फेलिक्स साञ्चेजले ६ महिना लामो तयारी गरेको भए […]
Read Moreकस्तो संकट आउन सक्छ त आगामी हिउँदमा?
अहिले (अगस्ट दोस्रो साता) अमेरिकामा एक (ब्रिटिस थर्मल) युनिट ग्यासको मूल्य ७ देखि ८ अमेरिकी डलर छ। युरोपमा त्यही मूल्य औसतमा ६० डलर हाराहारी अर्थात् ७–८ गुणा बढी छ। आउँदो हिउँदमा मूल्य त्यसभन्दा पनि अकासिने अनुमान छ। ग्यासले घर नतताए ज्यानै जाने युरोपको चिसो मौसममा मूल्य अकासिएर कति पुग्ला त? तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाका एक सल्लाहकार […]
Read Moreउग्र दक्षिणपन्थी र विश्वभरका वामपन्थीहरु किन एक ठाउँ उभिँदै छन्
मैले लेख्नका लागि यो विषय र शीर्षक चुनेको महिनौं बितिसक्यो। तर यही सेप्टेम्बर ४ तारिखमा चेक रिपब्लिकको राजधानी प्रागमा भएको विशाल प्रदर्शनका तस्बिरहरू देखेपछि यो विषय पन्छाइरहन सक्ने अवस्था रहेन। त्यो प्रदर्शनको मूल नारा थियो- चेक रिपब्लिक फर्स्ट। जसरी अमेरिकामा डोनाल्ड ट्रम्पका समर्थक उग्र राष्ट्रवादीहरूको नारा हुने गर्छ- अमेरिका फर्स्ट। त्यो सरकारविरोधी प्रदर्शनका अनेक आयोजक संस्थाहरूमध्ये उल्लेखनीय थिए- उग्र […]
Read Moreयसरी बर्बाद पारे पुटिनले रूसलाई
रूसले युक्रेनमा युद्ध सुरू गरेयता मैले सेतोपाटी र कान्तिपुरमा गरी त्यो द्वन्द्वसम्बन्धी आधा दर्जन जति लेखहरू लेखेको छु। त्यसबाहेक क्लबहाउसमा त्यस विषयलाई लिएर निरन्तर हुने बहसमा पनि भाग लिएको छु। इमेलमा पनि यसै विषयमा लामा तर्कवितर्क भएका छन्। अनि साथीभाइसित प्रत्यक्ष कुराकानीमा यसै विषयमा निकै पेचिला विवाद चलेका छन्। ती बहसको एक पक्ष भन्छ- यो विनाशकारी युद्धका […]
Read Moreके दक्षिण कोरियाली राष्ट्रपतिले झैं प्रण गर्लान् त हाम्रा नेताले ?
आउने साताको पहिलो दिन विश्वकप फुटबल सुरू हुन लागेको छ। यही बेलामा बिबिसीका विश्व संवाददाता रजिनी वैद्यनाथनले नेपालको धनुषा पुगेर गरेको तयार गरेको स्थलगत समाचार प्रसारण भएको छ। बिबिसीले प्रमुखताका साथ प्रसारण गरेको उक्त समाचारमा विश्वकप आयोजना गर्न तयार अत्याधुनिक रंगशाला बनाउने क्रममा नेपाल, भारत र बंगलादेशका हजारौं कामदार दुर्घटनामा परेर मरेको वा घाइते भएको घटना […]
Read Moreपरीक्षामा दोस्रो पुस्ता,शक्तिसंघर्षको उत्कर्षमा नेकपा
नेपालका दुई प्रमुख दलहरु (नेकपा र कांग्रेस) आमरुपमा समान प्रकृतिका समस्याबाट प्रताडीत भइरहेका छन् : विचारशुन्यता, गुटबन्दी र ध्वस्त पार्टी जीवन । यो प्रताडनाको परिणाम पनि एकै प्रकृतिको छ : न रुपान्तरण, न सञ्चालन । यो प्रशव वेदनाले राजनीतिप्रति युवा आकर्षण घटेको मात्र होइन, यो घटाइको मात्रा अब क्रमशः घृणा र आक्रोशमा परिणत हुँदैछ । […]
Read More