Author: sanjay

‘ वान्स अगेन भन्नुपर्छ मलाई , नो नट अगेन होइन ‘।

१६ कात्तिक, काठमाडौं । समकालीन नेताहरूको तुलनामा संसदीय राजनीतिमा नयाँ भए पनि जोड–घटाउमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सबभन्दा अब्बल देखिन्छन् । सम्भवतः उनको यही गुणको कारण होला, बितेको पाँच वर्ष माओवादी केन्द्र सत्ताबाहिर बस्नुपरेन । पछिल्ला तीन चुनावमा प्रचण्डले असाध्यै बहुमतले चुनाव जित्ने, बल्लबल्ल चुनाव जित्ने, पराजित हुने तिनै किसिमको अनुभव लिए […]

Read More

न्युयोर्क राज्यसभामा लगातार १३ पटक जितेका प्रतिद्वन्द्वीलाई हराउँदै नेपाली मूलकी श्रेष्ठ विजयी

अमेरिकामा भएको मध्यकालीन निर्वाचन अन्तर्गत न्युयोर्कको राज्यसभामा नेपाली मूलकी अमेरिकी नागरिक विजयी भएकी छिन्।  रिपब्लिकनका उम्मेदवार केभिन चहिललाई  पराजित गर्दै सरहाना श्रेष्ठ निर्वाचित भएको द युनियनले जनाएको छ।  उनले ७ हजार ७ सय २ मत प्राप्त गरेकी छिन्। १३ पटकसम्म त्यहाँ विजयी भएका केभिन, श्रेष्ठसँग ५ सय २३ मत पछि परेका हुन्।  काठमाडौँमा जन्मिएकी श्रेष्ठ […]

Read More

माधव नेपाल भन्छन ”कसैले टक्कर दिन नसक्ने ठानेका ओलीलाई मैले सरकारबाट ढालेँ”।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओली नेतृत्वको सरकारलाई आफूले टक्कर दिएर ढालेको बताएका छन्। बिहीबार मीनभवनस्थित पार्टीका कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै नेपालले कसैले पनि टक्कर दिन नसक्ने ठानेका ओलीलाई टक्कर दिँदै उनी नेतृत्वको सरकार आफूले ढालेको टिप्पणी गरेका हुन्। ‘केपी ओलीलाई लागेको थियो कसैले टक्कर नै दिन सक्दैन भनेर। मैले नै टक्कर दिएर उनको सरकार ढालेँ। अहिले […]

Read More

लागुऔषधको संसार

हामी चाहन्छौं हाम्रा सन्तति स्वस्थ्य होऊन्। छिमेकीहरू सुरक्षित होऊन्। त्यसैले सारा विश्व जनस्वास्थ्य र नागरिक कल्याणको लागि साझा लक्ष्यका साथ अगाडि बढ्दैछ। तर एउटा ठूलो चुनौती छ- लागुऔषध। लागुऔषध दुर्व्यसन, दुरूपयोग र अवैध ओसारपसार अनन्त समस्याको रूपमा प्रकट भइरहेछ। समस्याको आकार दिनदिनै भीमकाय हुँदैछ। प्रभाव वेगसाथ उकालो लाग्दैछ। यसले परिवारहरूलाई टुटाइरहेछ। समाजलाई बिगारिरहेछ। शरीर र […]

Read More

सि जिन्पिंग र चिन को भबिस्य

‘यो आदानप्रदान हो। हो, हामीले केही हदसम्म (चीनमा) अभिव्यक्ति स्वतन्त्रता निर्यात गर्दैछौं। तर साथसाथै (अमेरिकामा) कम्युनिस्ट सेन्सरसिप आयात पनि गर्दैर्छौं। अर्थात्, हामीसित त्यति मात्रै स्वतन्त्रता हुन जाँदैछ जति चीनले अनुमति दिन्छ। यदि उनीहरूसित कारोबार गर्नुछ भने हामीले आफैंकहाँ सेन्सरसिपका लागि तयार हुनुपर्छ।’ अझै विश्वको एकल महाशक्ति मानिने अमेरिकामा चीनले सेन्सरसिप लाद्ने? झट्ट हेर्दा त्यसो हुनु […]

Read More

‘पोष्ट-डेंगी’ बढ्दै छ भने संक्रमण घट्दै

एक स्वास्थ्यकर्मीले केही दिन अगाडि एउटा अनुभव सुनाएका थिए। केही हप्ता अगाडि नै डेंगी संक्रमण भएर निको भैसकेकाहरू हाल विभिन्न स्वास्थ्य समस्या लिएर दैनिक कम्तीमा आधा दर्जनको हाराहारीमा बिरामी आफ्नो प्राथमिक स्वास्थ्य केन्द्रमा आउने गरेको उनले सुनाएका थिए। कोभिड-१९ को लहरलगत्तै ‘पोष्ट कोभिड’ को चर्चा र र समस्या देखिएको थियो। तर डेंगी संक्रमणपछि पनि स्वास्थ्यमा निरन्तर […]

Read More

आफ्नो बिमारीलाई लिएर सामन्था भन्छिन्, ‘म मरिसकेकी छैन’

भारतीय अभिनेत्री सामन्था रूथ प्रभु रोगसँग लडिरहेकी छन्। उनले सामाजिक सञ्जालमार्फत बिरामी भएको खबर सार्वजनिक गरेकी हुन्। सामन्थाका अनुसार उनलाई ‘मायोसाइटिस’ भन्ने रोग लागेको हो। यो रोगमा शरीर कमजोर हुने र मांसपेसीहरू दुख्ने हुन्छ। गम्भीर अवस्थामा मानिसलाई उभिन र हिँड्न समेत गाह्रो हुन्छ।  डाक्टरहरूले आफ्नो रोग पूर्ण रूपमा निको हुने बताएकी छन्। आफूलाई केही महिनाअघि नै […]

Read More

अमिताभ बच्चनले भने- म हात जोडेर भन्छु, कृपया हलमा गएर फिल्म हेरिदिनुहोस्

बलिउड अभिनेता अमिताभ बच्चन अभिनीत फिल्म ‘उचाई’ कात्तिक २५ गतेदेखि प्रदर्शन हुँदैछ। हालै अमिताभले आफ्नो शो ‘कोन बनेगा करोडपति’ मा ‘उचाई’ का अन्य कलाकार नीना गुप्ता, बोमन इरानी र अनुपम खेरलाई बोलाएका थिए। उक्त शोमा अमिताभ, नीना, बोमन र अनुपमले निकै रमाइलो गरेको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्समा उल्लेख छ। यसैबीच अमिताभले दुई हात जोडेर दर्शकहरूलाई फिल्म हेर्न आग्रह गरेका […]

Read More

‘एमालेका साथीहरुबाट सहानुभूति पाएको छु’

२२ कात्तिक, काठमाडौं । एमाले अध्यक्ष केपी ओलीसँगको लामो अन्तरसंघर्षलाई नेता घनश्याम भूसालले प्रतिनिधिसभा चुनावको मुखमा विराम लगाएका छन् । यसअघि रुपन्देही ३ बाट सूर्य चिह्नमा विजयी भूसालले योपल्ट चिह्न र क्षेत्र दुवै बदले । यसपटक त्रिभुज चिह्न लिएर उनले दिएको स्वतन्त्र उम्मेदवारीलाई सत्ता गठबन्धनले समर्थन गरेको छ । उनै भूसालसँग रुपन्देहीस्थित उनकै क्षेत्रमा अनलाइनखबरका सम्पादक बसन्त […]

Read More

मन्नू भण्डारीको ‘एक कहानी यह भी’ : एक शक्तिशाली आत्मकथा

मन्नू भण्डारी मेरा लागि चिरपरिचित लेखिका हुन् । ३० दशकमा साहित्यमा पदार्पण गरेदेखि नै उनका रचना र पुस्तकहरु पढेको हुँ । उनको ‘आपका बन्टी’ उपन्यास पढ्दा कैयौंपल्ट आँखा भिजाएको हुँ, ‘महाभोज’ पढ्दा विकृत राजनीतिबारे आक्रोशित भएको पनि हुँ । यो उपन्यासको नाट्य रुपान्तर भएर किताबको रुपमा प्रकाशित भएको पनि देखेको हुँ । यद्यपि नाट्य रुपान्तर […]

Read More