Author: sanjay

ब्याजदर वृद्धिको विरोधमा कालो कपडा लगाएर उद्योगी व्यवसायीको प्रदर्शन  

२३ कात्तिक, विराटनगर । बैंकको चर्का ब्याजरदरविरुद्ध मोरङका उद्योगी व्यवसायीले कालो कपडा लगाएर सडकमा प्रदर्शन गरेका छन् । मनोमानी रुपमा बैंकले चर्काे ब्याजरदर बढाएको गुनासो गर्दै चुनावको मुखमा मोरङका उद्योगी व्यावसायी सडक संघर्षमा उत्रिएका हुन् । आन्दोलनमा  उत्रिएका उद्योगी व्यवसायीले तत्काल बढेको ब्याजदर फिर्ता गर्न माग गरे । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र […]

Read More

आरोहीको शव खोज्न ‘म्यान भर्सेस वाइल्ड’ प्रस्तोता नेपाल आएको डेलीमेलको खुलासा

काठमाडौं । टेलिभिजन कार्यक्रम ‘म्यान भर्सेस वाइल्ड’का प्रस्तोता तथा एड्भेन्चर बियर ग्रिल्स गत साता नेपाल भ्रमणमा थिए । एक साता यहाँ रहेका उनी सपरिवार लुक्ला र पोखरा घुम्न पुगे । लुक्लामा स्काई डाइभ गर्न पुगेका उनले त्यसपछि पर्यटकीय नगरी पोखरा पुगेर बन्जी जम्प पनि गरे । तर उनी नेपाल घुम्नभन्दा अर्कै मिसन लिएर आइपुगेको चर्चित बेलायती […]

Read More

‘व्यवसायीको पकडमा गयो शिक्षा, दलहरू हटाउन चाहँदैनन्’

ठूला राजनीतिक दलहरूले शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका विषयहरू पहिलादेखि नै महत्वका साथ उठाउँदै आएका छन् । तर, उनीहरूले सधैं झैं उठाउँदै आएको विषय आगामी दिनमा पूरा गर्छन् भनेर आश्वस्त कसरी हुने भन्ने ठूलो प्रश्न हो । विगत हेरेर उनीहरूले घोषणापत्रमा समेटेको विषय पूरा गर्छन् भन्ने विश्वास गर्ने आधार छैन । शिक्षामा अहिले दुई-तीन वटा […]

Read More

तेह्रथुमको प्रदेश सभामा कांग्रेसलाई जनता समाजवादीको समर्थन

२३ कात्तिक, तेह्रथुम । जनता समाजवादी पार्टीले तेह्रथुमको प्रदेश सभा १ मा नेपाली कांग्रेसलाई समर्थन गरेको छ । जसपाका उम्मेदवार सूर्यबहादुर लिम्बुले आफ्नो उम्मेदवारी निस्क्रिय पारेको घोषणा गर्दै कांग्रेस उम्मेदवार सन्तोष सुब्बालाई समर्थन गर्ने बताएका छन् । सुब्बालाई यहाँ सत्ता गठबन्धनको साथ छ । जसपाले देशका अन्य स्थानमा नेकपा एमालेसँग तालमेल गरेको भए पनि तेह्रथुमको […]

Read More

चुनावी मुद्दा बनेन शिक्षा : असम्भव वाचा दोहोर्‍याउँदै दलहरू

नेपालको संविधानले शिक्षालाई मौलिक हकअन्तर्गत राखेको छ । संविधानमा भनिएको छ- ‘प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुनेछ’, ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ ।’ यसैगरी संविधानले ‘अपांगता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानुन बमोजिम निःशुल्क उच्च शिक्षा पाउने हक हुनेछ’ भन्ने लगायतको […]

Read More

शैक्षिक मामिलामा दलहरू : ‘भन्ने एकथोक गर्ने अर्कै’

मैले तीनवटा राजनीतिक दलको घोषणापत्र हेर्दा शिक्षा क्षेत्रले माग गरेको कुरा समेट्न खोजेको देखिन्छ । कतिपय मुद्दाहरू वस्तुनिष्ठ नै देखिन्छन् तर उनीहरूको राजनीतिक व्यवहारले त्यसमा पनि विश्वास गर्ने आधार भने छैन । किनभने अहिलेसम्म राजनीतिक दलहरू इमानदार भएर काम गरेका छैनन् । एमालेले माध्यमिक तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क भनेको छ, माओवादीले विपन्न र दुर्गमका […]

Read More

बसुन्धरामा ट्रकले स्कुटरलाई ठक्कर दिंदा २ जनाको मृत्यु

२४ कात्तिक, काठमाडौं । काठमाडौंको बसुन्धरामा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३ बसुन्धरा चक्रपथ क्षेत्रमा नारायणगोपाल चोकबाट बसुन्धरातर्फ जाँदै गरेको ना८ख १८४१ नम्बरको ट्रकले बागमती प्रदेश ०२–०३२ प २२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–९ का ४७ वर्षीय बेलबहादुर रानामगर र ४७ वर्षीया कल्पना […]

Read More

मतदाताले मन पराएसम्म चुनाव लड्छु : प्रकाशमान

२४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मतदाताले चाहेसम्म आफू चुनाव लडिरहने बताएका छन् । काठमाडौं क्षेत्र नम्बर १ बाट लगातार तीन वटा चुनाव जितिसकेका उनी आगामी मंसिर ४ गते हुने निर्वाचनमा पुनः प्रतिस्पर्धामा उत्रिएका छन् । बिहीबार बिहान काठमाडौंको बुद्धनगरमा घरदैलो कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै सिंहले भने, ‘यहाँका मतदाताले मलाई मन पराएसम्म […]

Read More

साफ यू–१५ महिला च्याम्पियनसिप : लगातार तेस्रो जितसहित नेपाल उपाधि नजिक

२३ कात्तिक, काठमाडौं । साफ यू–१५ महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा नेपालले भुटानलाई १-० गोलले पराजित गरेको छ । बंगलादेशको बीएसएसएस मुस्तफा कमल मैदानमा दोस्रो हाफको सुरुमै सब्स्टिच्युड सेनु परियारले गरेको गोल नेपालको जितमा निर्णायक बन्यो । वर्षा ओलीको स्थानमा मैदान छिरेकी उनले ४९औं मिनेटमा गोल गरेकी थिइन् । यो जितसँगै नेपालले उपाधिको सम्भावना बलियो […]

Read More

‘खतराको घण्टी’ हो डोटी भूकम्प

मंगलबार राति गएको भूकम्पले डोटीमा भत्किएका घर २३ कात्तिक, काठमाडौं । मंगलबार राति र बुधबार विहान डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पले घर भत्किँदा कम्तिमा ६ जनाको मृत्यु भयो भने ५ जना घाइते भए । दिपायललाई केन्द्रविन्दु बनाएर मंगलबार राति ९ः०७ मिनेटमा गएको ५.७ म्याग्निच्युडको भूकम्प गयो भने खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाएर बुधबार विहान […]

Read More