राजनीति

रवि लामिछाने भन्छन्- तम्तयार छौं संसदमा जान

१७ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले संसदमा जान तम्तयार भएर बसेको बताएका छन् । आज चुनावका ‘वाचा पत्र’ सार्वजनिक गर्दै उनले सो कुरा बताएका हुन् । उनले जनताका सामान्य भन्दा सामान्य माग र चाहनालाई वाचा पत्रमा समेटेको बताए । आफू देशदौडाहामा निस्किएको बेला जनताले पिउने पानी, बत्ती, पढ्न र उपचार जस्ता […]

Read More

के पाप हो त नाफा खोज्नु ।

दलहरूले एकपछि अर्को गर्दै सार्वजनिक गरेका चुनावी घोषणापत्रले विगतमा जस्तै उत्साह जगाउन सकेका छैनन्। चुनाव बेला गरिने यो कर्मकाण्डलाई मतदाताले वास्ता नगर्नुका केही खास कारण छन्। पहिलो कारण दलहरू घोषणापत्रप्रति इमानदार हुँदैनन् भन्ने नै हो। दोस्रो कारण हो, घोषणापत्र तयार गर्नेहरूको मानसिकता। उनीहरू जनतालाई दयाका पात्र भन्ठान्छन्, दु:खी-गरिब भन्ठान्छन् अनि आफूलाई त्यसबाट मुक्ति दिने मुक्तिदाताका रूपमा प्रस्तुत गर्छन्। […]

Read More

‘ वान्स अगेन भन्नुपर्छ मलाई , नो नट अगेन होइन ‘।

१६ कात्तिक, काठमाडौं । समकालीन नेताहरूको तुलनामा संसदीय राजनीतिमा नयाँ भए पनि जोड–घटाउमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सबभन्दा अब्बल देखिन्छन् । सम्भवतः उनको यही गुणको कारण होला, बितेको पाँच वर्ष माओवादी केन्द्र सत्ताबाहिर बस्नुपरेन । पछिल्ला तीन चुनावमा प्रचण्डले असाध्यै बहुमतले चुनाव जित्ने, बल्लबल्ल चुनाव जित्ने, पराजित हुने तिनै किसिमको अनुभव लिए […]

Read More

न्युयोर्क राज्यसभामा लगातार १३ पटक जितेका प्रतिद्वन्द्वीलाई हराउँदै नेपाली मूलकी श्रेष्ठ विजयी

अमेरिकामा भएको मध्यकालीन निर्वाचन अन्तर्गत न्युयोर्कको राज्यसभामा नेपाली मूलकी अमेरिकी नागरिक विजयी भएकी छिन्।  रिपब्लिकनका उम्मेदवार केभिन चहिललाई  पराजित गर्दै सरहाना श्रेष्ठ निर्वाचित भएको द युनियनले जनाएको छ।  उनले ७ हजार ७ सय २ मत प्राप्त गरेकी छिन्। १३ पटकसम्म त्यहाँ विजयी भएका केभिन, श्रेष्ठसँग ५ सय २३ मत पछि परेका हुन्।  काठमाडौँमा जन्मिएकी श्रेष्ठ […]

Read More

माधव नेपाल भन्छन ”कसैले टक्कर दिन नसक्ने ठानेका ओलीलाई मैले सरकारबाट ढालेँ”।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओली नेतृत्वको सरकारलाई आफूले टक्कर दिएर ढालेको बताएका छन्। बिहीबार मीनभवनस्थित पार्टीका कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै नेपालले कसैले पनि टक्कर दिन नसक्ने ठानेका ओलीलाई टक्कर दिँदै उनी नेतृत्वको सरकार आफूले ढालेको टिप्पणी गरेका हुन्। ‘केपी ओलीलाई लागेको थियो कसैले टक्कर नै दिन सक्दैन भनेर। मैले नै टक्कर दिएर उनको सरकार ढालेँ। अहिले […]

Read More

‘एमालेका साथीहरुबाट सहानुभूति पाएको छु’

२२ कात्तिक, काठमाडौं । एमाले अध्यक्ष केपी ओलीसँगको लामो अन्तरसंघर्षलाई नेता घनश्याम भूसालले प्रतिनिधिसभा चुनावको मुखमा विराम लगाएका छन् । यसअघि रुपन्देही ३ बाट सूर्य चिह्नमा विजयी भूसालले योपल्ट चिह्न र क्षेत्र दुवै बदले । यसपटक त्रिभुज चिह्न लिएर उनले दिएको स्वतन्त्र उम्मेदवारीलाई सत्ता गठबन्धनले समर्थन गरेको छ । उनै भूसालसँग रुपन्देहीस्थित उनकै क्षेत्रमा अनलाइनखबरका सम्पादक बसन्त […]

Read More

तेह्रथुमको प्रदेश सभामा कांग्रेसलाई जनता समाजवादीको समर्थन

२३ कात्तिक, तेह्रथुम । जनता समाजवादी पार्टीले तेह्रथुमको प्रदेश सभा १ मा नेपाली कांग्रेसलाई समर्थन गरेको छ । जसपाका उम्मेदवार सूर्यबहादुर लिम्बुले आफ्नो उम्मेदवारी निस्क्रिय पारेको घोषणा गर्दै कांग्रेस उम्मेदवार सन्तोष सुब्बालाई समर्थन गर्ने बताएका छन् । सुब्बालाई यहाँ सत्ता गठबन्धनको साथ छ । जसपाले देशका अन्य स्थानमा नेकपा एमालेसँग तालमेल गरेको भए पनि तेह्रथुमको […]

Read More

चुनावी मुद्दा बनेन शिक्षा : असम्भव वाचा दोहोर्‍याउँदै दलहरू

नेपालको संविधानले शिक्षालाई मौलिक हकअन्तर्गत राखेको छ । संविधानमा भनिएको छ- ‘प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुनेछ’, ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ ।’ यसैगरी संविधानले ‘अपांगता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानुन बमोजिम निःशुल्क उच्च शिक्षा पाउने हक हुनेछ’ भन्ने लगायतको […]

Read More

शैक्षिक मामिलामा दलहरू : ‘भन्ने एकथोक गर्ने अर्कै’

मैले तीनवटा राजनीतिक दलको घोषणापत्र हेर्दा शिक्षा क्षेत्रले माग गरेको कुरा समेट्न खोजेको देखिन्छ । कतिपय मुद्दाहरू वस्तुनिष्ठ नै देखिन्छन् तर उनीहरूको राजनीतिक व्यवहारले त्यसमा पनि विश्वास गर्ने आधार भने छैन । किनभने अहिलेसम्म राजनीतिक दलहरू इमानदार भएर काम गरेका छैनन् । एमालेले माध्यमिक तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क भनेको छ, माओवादीले विपन्न र दुर्गमका […]

Read More

मतदाताले मन पराएसम्म चुनाव लड्छु : प्रकाशमान

२४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मतदाताले चाहेसम्म आफू चुनाव लडिरहने बताएका छन् । काठमाडौं क्षेत्र नम्बर १ बाट लगातार तीन वटा चुनाव जितिसकेका उनी आगामी मंसिर ४ गते हुने निर्वाचनमा पुनः प्रतिस्पर्धामा उत्रिएका छन् । बिहीबार बिहान काठमाडौंको बुद्धनगरमा घरदैलो कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै सिंहले भने, ‘यहाँका मतदाताले मलाई मन पराएसम्म […]

Read More