समाचार
किन ज्यानभन्दा स्वतन्त्रता प्यारो युक्रेनीहरूलाई ?
धेरै नेपालीहरूको रूस र त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनप्रति अचम्मको लगाव छ। उनीहरू सोच्छन्- युक्रेन मामिलामा पुटिनका सबै मागहरू अमेरिका र युरोपले मानिदिएको भए यत्रो युद्धै हुँदैन थियो। हजारौं मानिसको ज्यान बच्थ्यो। लाखौं घाइते हुँदैन थिए। दसौं लाख मानिस विस्थापित हुनु पर्दैन थियो। आखिर पुटिनले रूसको सुरक्षा त मागेका थिए। उनको देशलाई नेटोले घेराबन्दी गर्न के जरूरी थियो? युक्रेनसित व्यापार सम्झौताका […]
Read Moreआरोहीको शव खोज्न ‘म्यान भर्सेस वाइल्ड’ प्रस्तोता नेपाल आएको डेलीमेलको खुलासा
काठमाडौं । टेलिभिजन कार्यक्रम ‘म्यान भर्सेस वाइल्ड’का प्रस्तोता तथा एड्भेन्चर बियर ग्रिल्स गत साता नेपाल भ्रमणमा थिए । एक साता यहाँ रहेका उनी सपरिवार लुक्ला र पोखरा घुम्न पुगे । लुक्लामा स्काई डाइभ गर्न पुगेका उनले त्यसपछि पर्यटकीय नगरी पोखरा पुगेर बन्जी जम्प पनि गरे । तर उनी नेपाल घुम्नभन्दा अर्कै मिसन लिएर आइपुगेको चर्चित बेलायती […]
Read Moreबसुन्धरामा ट्रकले स्कुटरलाई ठक्कर दिंदा २ जनाको मृत्यु
२४ कात्तिक, काठमाडौं । काठमाडौंको बसुन्धरामा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३ बसुन्धरा चक्रपथ क्षेत्रमा नारायणगोपाल चोकबाट बसुन्धरातर्फ जाँदै गरेको ना८ख १८४१ नम्बरको ट्रकले बागमती प्रदेश ०२–०३२ प २२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–९ का ४७ वर्षीय बेलबहादुर रानामगर र ४७ वर्षीया कल्पना […]
Read More‘खतराको घण्टी’ हो डोटी भूकम्प
मंगलबार राति गएको भूकम्पले डोटीमा भत्किएका घर २३ कात्तिक, काठमाडौं । मंगलबार राति र बुधबार विहान डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पले घर भत्किँदा कम्तिमा ६ जनाको मृत्यु भयो भने ५ जना घाइते भए । दिपायललाई केन्द्रविन्दु बनाएर मंगलबार राति ९ः०७ मिनेटमा गएको ५.७ म्याग्निच्युडको भूकम्प गयो भने खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाएर बुधबार विहान […]
Read More