अर्थतन्त्र
कस्तो संकट आउन सक्छ त आगामी हिउँदमा?
अहिले (अगस्ट दोस्रो साता) अमेरिकामा एक (ब्रिटिस थर्मल) युनिट ग्यासको मूल्य ७ देखि ८ अमेरिकी डलर छ। युरोपमा त्यही मूल्य औसतमा ६० डलर हाराहारी अर्थात् ७–८ गुणा बढी छ। आउँदो हिउँदमा मूल्य त्यसभन्दा पनि अकासिने अनुमान छ। ग्यासले घर नतताए ज्यानै जाने युरोपको चिसो मौसममा मूल्य अकासिएर कति पुग्ला त? तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाका एक सल्लाहकार […]
Read Moreनिम्स दाइको मोडल नेपालको विकास गर्न
उनीहरू विदेशी गगल्स लगाएर गाउँ घुम्थे। शिरमा छत्रे टोपी सिउरन्थे। ज्यानमा जिन्स पाइन्ट, ज्याकेट र जुत्ता; नाडीमा महँगो घडी; घाँटीमा क्यामरा; अनि हातमा टेप। ब्रिटिस पल्टनबाट फर्केका नेपाली लाहुरेहरूलाई देखेर हामी कलिला केटाहरू हिरिक्कै हुन्थ्यौं। हाम्रा निम्ति उनीहरू नै प्रेरणाका स्रोत थिए। हामी जुन समाजमा हुर्कियौं, त्यहाँ उनीहरूको विशेष सम्मान थियो। हाम्रै गाउँको एकाघरका तीन दाजुभाइ लाहुरे थिए। त्यस्तो संयोगलाई […]
Read Moreसि जिन्पिंग र चिन को भबिस्य
‘यो आदानप्रदान हो। हो, हामीले केही हदसम्म (चीनमा) अभिव्यक्ति स्वतन्त्रता निर्यात गर्दैछौं। तर साथसाथै (अमेरिकामा) कम्युनिस्ट सेन्सरसिप आयात पनि गर्दैर्छौं। अर्थात्, हामीसित त्यति मात्रै स्वतन्त्रता हुन जाँदैछ जति चीनले अनुमति दिन्छ। यदि उनीहरूसित कारोबार गर्नुछ भने हामीले आफैंकहाँ सेन्सरसिपका लागि तयार हुनुपर्छ।’ अझै विश्वको एकल महाशक्ति मानिने अमेरिकामा चीनले सेन्सरसिप लाद्ने? झट्ट हेर्दा त्यसो हुनु […]
Read Moreब्याजदर वृद्धिको विरोधमा कालो कपडा लगाएर उद्योगी व्यवसायीको प्रदर्शन
२३ कात्तिक, विराटनगर । बैंकको चर्का ब्याजरदरविरुद्ध मोरङका उद्योगी व्यवसायीले कालो कपडा लगाएर सडकमा प्रदर्शन गरेका छन् । मनोमानी रुपमा बैंकले चर्काे ब्याजरदर बढाएको गुनासो गर्दै चुनावको मुखमा मोरङका उद्योगी व्यावसायी सडक संघर्षमा उत्रिएका हुन् । आन्दोलनमा उत्रिएका उद्योगी व्यवसायीले तत्काल बढेको ब्याजदर फिर्ता गर्न माग गरे । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र […]
Read More‘व्यवसायीको पकडमा गयो शिक्षा, दलहरू हटाउन चाहँदैनन्’
ठूला राजनीतिक दलहरूले शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका विषयहरू पहिलादेखि नै महत्वका साथ उठाउँदै आएका छन् । तर, उनीहरूले सधैं झैं उठाउँदै आएको विषय आगामी दिनमा पूरा गर्छन् भनेर आश्वस्त कसरी हुने भन्ने ठूलो प्रश्न हो । विगत हेरेर उनीहरूले घोषणापत्रमा समेटेको विषय पूरा गर्छन् भन्ने विश्वास गर्ने आधार छैन । शिक्षामा अहिले दुई-तीन वटा […]
Read More