समाज
विवादको वैकल्पिक समाधान डोल्पामा!
ङिमा ग्याल्जेन गुरुङ सन् २०१८ को एक दिन डोल्पामै हुँदा ‘कलम लिएर दिवंगत हजुरबुवाको घरमा आउनू’ भन्ने खबर पाएँ । त्यहाँ बुवाका भाइबहिनी र अरू तीन जना स्थानीय भद्रभलाद्मीलाई देखें । ती तीन जना भलाद्मीले पर्ख्यौली सम्पत्ति विभाजन गर्न लागेका रहेछन् । मलाई उनीहरूले अंशबण्डाको निम्ति सम्पत्तिको सूची तयार गर्न लगाए । सन् २०१७ मा […]
Read Moreकसरी पाइन्छ त भारतमा नागरिकता ?
यो राष्ट्रवाद जागेको बेला हो । यतिबेला राष्ट्रवादीहरुको भाष्यभन्दा फरक धारमा बोल्नु आफैंमा जोखिमपूर्ण हुन सक्छ । आज नेपालीसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नेपालको नागरिकता दिने प्रस्ताव नेकपाले पारित गरिसकेको छ । यो निर्णयले नेपालको आम मधेसी समुदायमा एकखालको मनोवैज्ञानिक त्रास पैदा गरेको छ । नेपालको संविधानको धारा २८९(१) ले पहिले नै […]
Read More‘ मेरो बूढो साथी असनको सडकमा ‘
स्कुलको विद्यार्थी छँदा भवानी भिक्षुकृत ‘मेरो सानो साथी’ पढेको थिएँ। त्यहाँ रेल यात्राका क्रममा एउटा सानो साथी भेटिएको थियो उसकी आमाका साथ। यहाँ ‘मेरो बूढो साथी’ छ काठमाडौंको भिडभाड बाटोमा भेटिएको। बूढो साथीको घर दोलखा हो, मेलुङ गाउँपालिकाको पोगटी गाउँ। ऊ काठमाडौंमा महिनाको ६ हजार ६ सय रूपैयाँ डेरा भाडा तिर्छ। बाबुआमा, एक छोरी र […]
Read Moreलागुऔषधको संसार
हामी चाहन्छौं हाम्रा सन्तति स्वस्थ्य होऊन्। छिमेकीहरू सुरक्षित होऊन्। त्यसैले सारा विश्व जनस्वास्थ्य र नागरिक कल्याणको लागि साझा लक्ष्यका साथ अगाडि बढ्दैछ। तर एउटा ठूलो चुनौती छ- लागुऔषध। लागुऔषध दुर्व्यसन, दुरूपयोग र अवैध ओसारपसार अनन्त समस्याको रूपमा प्रकट भइरहेछ। समस्याको आकार दिनदिनै भीमकाय हुँदैछ। प्रभाव वेगसाथ उकालो लाग्दैछ। यसले परिवारहरूलाई टुटाइरहेछ। समाजलाई बिगारिरहेछ। शरीर र […]
Read More