स्वास्थ्य
डाक्टरहरू जीवन जल खाँदै बिरामी जाँचिरहेका छन्!
ज्वरोले आलसतालस परेर बिछ्यौनामा पल्टिरहेका बेला म आँखा चिम्म गरेरै प्रश्न सोध्छु- मान्छेलाई रोग किन लाग्छ होला? प्रश्न छेउको कुर्सीमा बसेको एक जना मानिसलाई थियो जो म बिरामी परेँ भनेर मलाई भेट्न आएको थियो। अझ वास्तविक कुरा भन्छु। यो मान्छेलाई म आफैंले बिरामी परेपछि भेटौंभेटौं लागेर ‘मलाई भेट्न आउनुस्’ भनेर बोलाउन लगाएको हुँ। के तपाईंलाई यस्तो […]
Read More‘पोष्ट-डेंगी’ बढ्दै छ भने संक्रमण घट्दै
एक स्वास्थ्यकर्मीले केही दिन अगाडि एउटा अनुभव सुनाएका थिए। केही हप्ता अगाडि नै डेंगी संक्रमण भएर निको भैसकेकाहरू हाल विभिन्न स्वास्थ्य समस्या लिएर दैनिक कम्तीमा आधा दर्जनको हाराहारीमा बिरामी आफ्नो प्राथमिक स्वास्थ्य केन्द्रमा आउने गरेको उनले सुनाएका थिए। कोभिड-१९ को लहरलगत्तै ‘पोष्ट कोभिड’ को चर्चा र र समस्या देखिएको थियो। तर डेंगी संक्रमणपछि पनि स्वास्थ्यमा निरन्तर […]
Read More